
तिहारका अवशरमा परदेशमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । कतै देउसी भैलो खेल्ने कार्यक्रम आयोजना गरियो भनें कतै सामुहिक रुपमा भाइटिका लगाइयो । यसैगरी आफ्ना दाजुभाई र चेलिबेटी परदेशमै रहेकाहरुले भाइटिका लगाएका छन् । कस्तो रह्यो परदेशको तिहार ? हाम्रा सहकर्मीहरुले पठाएका केहि तस्वीरहरु । कतारमा तिहारका अवशरमा आयोजित देउसी भैलो कार्यक्रममा नाचगान गरिंदै । तस्वीरः खगेन्द्र कार्की, दोहा मलेसियामा भाइटिका लगाईंदै । तस्वीरः अर्जुन काफ्ले, क्वालालम्पुर दुवईको एक पार्कमा भाइटिका लगाईंदै । तस्वीरः भूपराज बस्याल, दुवई
दुवईमा देउसी खेल्न जाँदै नेपाल पत्रकार महासंघ, यूएईका पदाधिकारी सहितको टोली
दुवईको एक पार्कमा सामुहिक भाइटिका पछि । तस्वीरः भूपराज बस्याल, दुवई
दुवईको एक पार्कमा भाइटिका लगाईंदै । तस्वीरः भूपराज बस्याल, दुवई
नेपाल पत्रकार महासंघ, यूएईका अध्यक्ष अर्जुन दाहाल सहितको देउसी टोली ।