
मलेसियाको शाहलम स्थीत एक गाउँमा परम्परागत घरमा टिन ठोक्दै नेपाली श्रमीक । अवैधानिक रुपमा काम गर्दै आएका यी श्रमिकले आफ्नो परिचय भने खुलाउन चाहेनन् । मलेसिया सरकारले अवैधानिक कामदारलाइ सहजसाथ घर फर्कन यहि डिसेम्वर ३१ सम्मको समय सिमा तोकेको छ । तस्विरः अर्जुन काफ्ले/देशपरदेश
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1