म अव विदेश जान सक्छु कि सक्दिन होला ?

प्रश्नः मेरो नाम विनोद ठाकुर हो । घर जनकपुर । म मलेसियामा तीन बर्ष काम गरेर फर्किएको हुँ । त्यहाँ काम गर्ने क्रममा मेरो एउटा हातको चोर औंला आधा जति काटिएको छ । म फेरी वैदेशिक रोजगारमा जान चाहन्छु । यसले मलाई विदेश जान अप्ठेरो पर्छ कि पर्दैन ? उत्तरः तपाई विदेशमा तीन वर्ष बसेर फर्केको भए पनि हातको एउटा औंला नहुनु भनेको अव तपाई मेडकलमा अनफिट हो । यहाँबाट त पठाउन मिल्छ भनेर पठाईदेला तर मलेसिया पुगेपछि तपाईको स्वास्थ्य जाँच गर्दा तपाईलाई अनफिट भनेर फिर्ता पठाइदिन्छ । त्यसैले अव तपाई विदेश नजानु नै राम्रो हुन्छ । (कमल तामाङ, वैदेशिक रोजगार व्यवसायी)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय