परदेशी जीवन

बाध्यताले मुग्लान पसें राहदानी बनाएर आफ्नै ब्यथा लेख्दैछु म कहानी बनाएर आफन्तलाई यस्तै कुरा सुनाउँदै आए म म मर्यो भने अन्त्येष्टि गर्नु खरानी बनाएर बुढेसकालको साहारा कोही नभए पछि खै के फाइदा छोराछोरी जवान बनाएर कसैलाई दिलमा सजायको थिएँ मैले पनि आज उसैले विष दिएर गइन् पानी बनाएर अरे यदि माया गरेको थिए उसलाई कहिल्यै नभुलिने आँखाको नानी बनाएर  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय