सुतेको अवस्थामै मृत्यु

क्वालालाम्पुर वैदेशिक रोजगारीमा मलेसिया आएका उदयपुरका एक युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ। मलेसियाको मल्लका सेन्टरमा कार्यरत उदयपुर कटारी ५ ददारियाका राजु बुढाथोकीको शव आइतबार बिहान उनका साथीले ओछ्यानमा फेला पारेका हुन। ड्युटी जान लाग्दा समेत राजु नउठेपछी हेर्दा राजुको मृत्यु भइसकेको उनका साथीले जानकारी दिएका छन्। मृतकका छिमेकी कुमार गौतमका अनुसार उनी दाना बनाउने कम्पनीमा १३ महिनादेखि काम गर्दै आएका थिए। उनको शवलाई पोसमार्टम गर्न स्थानीय अस्पतालमा राखिएको छ।पोष्टमार्टम रिपोर्ट आएपछि मृतक बुढाथोकीको शव नेपाल पठाउने उनी कार्यरत कम्‍पनीले जनाएको छ। अन्नपूर्ण पोष्टबाट यो पनि पढ्नुहोस् तपाईले किताव निकालेको छ ?  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय