आज यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य

काठमाडौं, असोज २३-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिद दर ३१ रुपैंयाँ १५ पैसा र विक्रि दर ३१ रुपैंयाँ ३२ पैसा छ । साउदी रियालको खरिद दर ३० रुपैंया २४ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ ४० पैसा छ । यसैगरी युएई दिरामको खरिद दर ३० रुपैंया ८८ पैसा तथा विक्रि दर ३१ रुपैंया ४ पैसा छ ।

मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ २ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ १७ पैसा छ । यसैगरी कुवेती दिनारको खरिद दर ३७२ रुपैंया ९१ पैसा छ भनें विक्रि दर ३७४ रुपैंयाँ ८८ पैसा छ । बहराइन दिनारको खरिद दर ३०० रुपैंयाँ ८५ पैसा छ भनें विक्रि दर ३०२ रुपैंयाँ ४४ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: