काठमाडौं, फागुन २- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिददर २९ रुपैंया ९० पैसा छ भनें विक्रिदर ३० रुपैंयाँ ७ पैसा छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंया ६४ पैसा र विक्रि दर २९ रुपैंयाँ ८१ पैसा छ । साउदी रियालको खरिरदर २९ रुपैंयाँ ३ पैसा र विक्रि दर २९ रुपैंयाँ १९ पैसा छ ।
मलेसियन रिंगेटको खरिददर २६ रुपैंयाँ ११ पैसा तथा विक्रिदर २६ रुपैंयाँ ३० पैसा छ । यसैगरी कुवेती दिनारको खरिददर ३६४ रुपैंयाँ ८७ पैसा छ । बहराइन दिनारको खरिददर २ सय ८८ रुपैंयाँ ७२ पैसा छ । राष्ट्र बैंकले तोकेको विनिमय दरमा थोरै फेरवदल गरी वाणिज्य बैंकहरुले कारोवार गर्न पाउँछन् ।