काठमाडौं, माघ २६- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिददर २९ रुपैंया ८० पैसा छ भनें विक्रिदर २९ रुपैंयाँ ९७ पैसा छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंया ५५ पैसा र विक्रि दर २९ रुपैंयाँ ७१ पैसा छ । साउदी रियालको खरिरदर २८ रुपैंयाँ ९४ पैसा र विक्रि दर २९ रुपैंयाँ १० पैसा छ । 

मलेसियन रिंगेटको खरिददर २६ रुपैंयाँ ९ पैसा तथा विक्रिदर २६ रुपैंयाँ २३ पैसा छ । मलेसियन रिंगेटको विनिमय दरमा भारी गिरावट यसअघि नै आइसकेको छ । यसैगरी कुवेती दिनराको खरिददर ३६१ रुपैंयाँ ७७ पैसा छ । बहराइन दिनारको खरिददर २ सय ८७ रुपैंयाँ ७९ पैसा छ । राष्ट्र बैंकले तोकेको विनिमय दरमा थोरै फेरवदल गरी वाणिज्य बैंकहरुले कारोवार गर्न पाउँछन् ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय