२ हजार दिरहम तलव सुविधा सहित रोजगारी अवशर 

दुवईको एक रेष्टुराँमा पूर्ण समय काम गर्नेगरी केहि वेट्रेसहरु चाहिएको छ । दुई देखि ५ बर्षसम्मको कार्य अनुभव भएका महिलाले आवेदन दिन सक्नेछन् । नेपाल, फिलिपिन्स तथा भारतीय महिलाले मात्र यो कामका लागि आवेदन दिन सक्ने जनाइएको छ । युएईमा काम गरेको अनुभव भएकालाई १२ सय न्यूनतम तलव तथा थप ८ सय गरी दुई हजार दिरहम तलव तथा कार्यसमयमा खानाको सुविधा हुनेछ । यसैगरी युएईको अनुभव भएकालाई १४ सय न्यूनतम तलव, ८ सय अतिरिक्त सुविधा तथा कार्य समयमा खाना उपलव्ध हुनेछ । 

ईच्छुक व्यक्ति अंग्रेजी भाषामा बोल्न जान्ने हुनुपर्नेछ । उचाई साढे ५ फिट तथा उमेर २० देखि २८ बर्ष बीचको हुनुपर्नेछ । ईच्छुक व्यक्तिले tangentjobs2016@gmail.com मा इमेल गरी थप जानकारी लिन सक्नेछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: