आज कति छ रियाल, रिंगेट र दिनारको मूल्य ?

काठमाडौं, पुष २३- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिददर २९ रुपैंया २८ पैसा छ भनें विक्रिदर २९ रुपैंयाँ ४४ पैसा छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंया ३ पैसा र विक्रि दर २९ रुपैंयाँ १९ पैसा छ । साउदी रियालको खरिरदर २८ रुपैंयाँ ४० पैसा र विक्रि दर २८ रुपैंयाँ ५६ पैसा छ । 

मलेसियन रिंगेटको खरिददर २४ रुपैंयाँ २८ पैसा तथा विक्रिदर २४ रुपैंयाँ ४१ पैसा छ । मलेसियन रिंगेटको विनिमय दरमा भारती गिरावट यसअघि नै आइसकेको छ । यसैगरी कुवेती दिनराको खरिददर ३५० रुपैंयाँ ५३ पैसा छ । बहराइन दिनारको खरिददर २ सय ८२ रुपैंयाँ ८१ पैसा छ । राष्ट्र बैंकले तोकेको विनिमय दरमा थोरै फेरवदल गरी वाणिज्य बैंकहरुले कारोवार गर्न पाउँछन् ।   

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय