‘नेप्लीज विजनेश एसोसिएसनको अध्यक्षमा निरौला 

मलेसिया- मलेसियाको केलाङ्गमा नेपालीहरुबाट स्थापित ‘नेप्लीज विजनेश एसोसिएसन केलाङ्ग’को अध्यक्षमा सञ्जय निरौला चयन भएका छन् । एसोसिएसनको अधिवेशनले निरौलालाई अध्यक्षमा चयन गरेको हो । केलाङ्ग र आसपासका नेपाली व्यापारीको हितमा २ वर्षअघि सो एसोसिएसन गठन भएको थियो । 

एसोसिएसनको उपाध्यक्षमा विवि लामा महासचिवमा घनश्याम अधिकारी, सचिवमा बम लामा र कोषाध्यक्षमा विकेन्द्र लिम्बू चयन भएका छन् । अम्बर गुरुङ्ग र टाउके तामाङ्गलाई सो अधिवेशनले सदस्यको जिम्वेवारी दिएको छ । निर्वतमान अध्यक्ष राजन पन्धाक लिम्बूलाई वरिष्ठ सल्लाकार र दिनेश थापालाई सल्लाकारमा चयन गरिएको छ । निरौला निर्वातमान महासचिव हुन । 

अन्नपूर्ण पोष्टबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: