
काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिददर २९ रुपैंया ८ पैसा छ भनें विक्रिदर २९ रुपैंयाँ २४ पैसा छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंया ८३ पैसा र विक्रि दर २९ रुपैंयाँ छ । साउदी रियालको खरिरदर २८ रुपैंयाँ २१ पैसा र विक्रि दर २८ रुपैंयाँ ३७ पैसा छ ।
मलेसियन रिंगेटको खरिददर २४ रुपैंयाँ ६८ पैसा तथा विक्रिदर २४ रुपैंयाँ ८२ पैसा छ । मलेसियन रिंगेटको विनिमय दरमा भारती गिरावट यसअघि नै आइसकेको छ । यसैगरी कुवेती दिनराको खरिददर ३४८ रुपैंयाँ ५८ पैसा छ । बहराइन दिनारको खरिददर २ सय ८० रुपैंयाँ ७२ पैसा छ । राष्ट्र बैंकले तोकेको विनिमय दरमा थोरै फेरवदल गरी वाणिज्य बैंकहरुले कारोवार गर्न पाउँछन् ।