भुपराज बस्याल, मंसिर ६- एलपिजि ग्यास व्यवसायी अनिल विश्वकर्मा गजमेरलाई युएईमा सम्मान गरिएको छ । उनलाई विश्वकर्मा समाज नेपाल, युएईले एक समारोहका बिच सम्मान गरेको हो ।
व्यवसायी विश्वकर्मा माई ईन्भेष्टमेण्ट ग्रुपका अध्यक्ष हुन् । उनी पेट्रोलियम बिज्ञ पनि हुन् । एलपिजि ग्यास आपुर्तीका लागि दुबईको अल घुरैर कम्पनीमा ब्यापारिक सम्झौताका लागि आएका विश्वकर्माको कदम सफल भएमा नेपालीले राहत पाउने अपेक्षा गरिएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1