दुवईमा होटलमा रोजगारी अवशर 

दुवई- युएईको दुवई शहरमा एक होटलमा नेपाली सर्भिस क्रुको आवश्यकता भएको हुँदा ईच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् । सम्वन्धित काममा दुई देखि ५ बर्ष अनुभव भएको हुनुपर्ने सुचनामा जनाइएको छ । तलव मासिक एक देखि २ हजार दिरहम रहेको छ । 

१२ कक्षा उत्तिर्ण गरेको तथा अंग्रेजी भाषामा दख्खल हुनुपर्नेछ । अरवि भाषाको ज्ञान भएमा अतिरिक्त ग्राह्यता हुनेछ । महिलाका लागि विशेष ग्राह्यता हुनेछ । मासिक तलवका अतिरिक्त खाना, आवास, यातायात तथा स्वास्थ्य विमाको सुविधा रहेको छ । इच्छुक व्यक्तिले hrdubaicareers@gmail.com मा इमेल गरी थप जानकारी लिन सक्नेछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: