
काठमाडौं, असोज २७- काठमाडौंमा सुरु भएको एनआरएनएको सातौं महाधिवेशनको चुनावी प्रकृया सुरु भएको छ । नयाँ नेतृत्वका लागि चुनावी मैदानमा उम्मेदवारहरु उत्रिएका छन् । एनआरएनएको नयाँ नेतृत्वमा वर्तमान कार्यसमितिका अध्यक्ष शेष घले सहित तीन जना भिडेका छन् भनें उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ । यसैगरी महासचिवमा ४ जना उत्रेका छन् । सचिवमा ४ र कोषध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ ।
विहिवारसम्म उम्मेदवारहरुको नाम फिर्ता लिने समय भएका कारण यसमा केहि फेरवदल हुन सक्नेछ । हेर्नुहोस् उम्मेदवारको पहिलो तालिका ।