काठमाडौं, असोज २१— यस बर्षको ईपिएस परिक्षामा ८ हजार ४ सय ९० जना उत्तिण{ भएका छन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले असोज २ र ३ गते लिएको कोरिया भाषा परीक्षाको नतिजा प्रकाशित गरेको हो । 

शाखाका निर्देशक डिल्लीराम बास्तोलाका अनुसार उत्तीर्ण मध्ये ५ हजार ८ सय १७ जना औद्योगिक क्षेत्रको रोजगारीका लागि र २ हजार ६ सय ७३ जना कृषि तथा पशु पालनतर्फको रोजगारीमा जान पाउने छन्। यस मध्ये ७ सय महिला छन् । उत्तीर्णहरुको स्वास्थ्य परीक्षण, आवेदन फराम दर्ता तथा सीप परीक्षण कार्य २०७२ मंसिर पहिलो सातादेखि सुरु हुने छ । 

{source}
<iframe src=”https://drive.google.com/file/d/0B7rb0R4EhCKYU2lzSlBJemFFOUQ2ekJSdDFyY19GUzNROWRJ/preview” width=”640″ height=”480″></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय