दशैंको लागि सूर्यकुमारको गीतः यसपाली नि आउन पाइन

काठमाडौं, असोज २०- चर्चित गीतकार सूर्यकुमार क्षेत्रीले दशैंलाई लक्षित गरेर नयाँ गीत सार्वजनिक गरेका छन् । ५ सय भन्दा बढी गीत रेकर्ड गराइसकेका गीतकार क्षेत्रीको यसपालि नि आउन पाइन रुदै छु म यता , जमरामा पानी तिम्ले हाल्दै हौली त्यता गीतले दशैंमा घर आउन नपाउने परदेशीको भावना समेटेको छ । गीतमा बिमलराज क्षेत्रीको स्वर रहेको छ भनें संगीत ले जीश्वर दिएका छन् ।

गीतकार क्षेत्रीले यूट्युमा राखेको केहि समय भित्रै ५ हजार बढीले हेरिसकेको गीतबाट राम्रो प्रतिकृया पाएको बताएका छन् । 

भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/fdbgh5aIs_Q” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: