युएईमा मासिक २६ सय दिरहमको रोजगारी 

युएईको एक कम्पनीले नेपाली वा फिलिपिनो नागरिकका लागि अफिस व्वाई पदमा विज्ञापन खोलेको छ । काम गर्ने कम्पनी अवुधावीमा रहेको छ । दुई देखि ५ बर्ष कार्य अनुभव भएका व्यक्तिले आवेदन दिन पाउनेछन् । तलव मासिक २६ सय दिरहम हुने जनाइएको छ । बस्ने तथा यातायात सेवा कम्पनीको तर्फबटा दिइने र अन्य सुविधाका बारेमा अन्तर्वार्तामा छलफल गर्न सकिने जनाइएको छ ।  

ईच्छुक व्यक्तिले alarabiahrc@yahoo.com मा ईमेल गरेर थप जानकारी लिन सक्नेछन् ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: