म एक कम्पनीमा बिगत ५ बर्स देखि काम गर्दै आएको छु, मेरो कम्पनीमा मान्छे हेरेर, देश हेरेर व्यवहार गरिन्छ । काम सबैको उस्तै एकै ठाउँमा हो, तर मान्छे पिच्छे तलब फरक फरक आउँछ । मेरो काममा पहिला फिलिपिन्सको मान्छेले काम गर्दै आएको थियो र उ २ वर्ष पहिलेनै फिर्ता गयो । अनि उसको ठाउमा मलाई राखियो, सम्पुर्ण जिम्मेवारी मलाई दिइयो, तर उसको भन्दा मेरो कम तलब छ । सम्झौता पत्र फरक छ, कम्पनीमा धेरै चोटि भनिसके तर मेरो कुरालार्इ सुन्न चाहदैन, बरु उल्टै नेपाल फिर्ता पठाइदिने कुरा गर्छ, सुबिधा पनि दिदैन, बेलामा तलब आउदैन ।
धूव राज, कतारको भोगाई ।
तपाई यसमा सहमत हुनुहुन्छ ?