युएईको तीन महिने भिसाका लागि अनलाइनबाट आवेदन दिन मिल्ने 

काठमाडौं, असोज १२- युएईको तीन महिने भ्रमण भिसाका लागि कुनै पनि व्यक्तिले वेभसाइट मार्फत आवेदन दिन सक्ने त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार कुनै पनि स्मार्ट फोन मार्फत समेत भिसा आवेदन दिन मिल्ने गरी व्यवस्था मिलाइएको छ । गल्फ न्यूजका अनुसार ईच्छुकले www.moi.gov.ae/en/default.aspx मा गएर थप जानकारी लिन सक्नेछन् । 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: