
काठमाडौं, असोज ५- असोज ५ गतेको विनिमय दर अनुसार कतारी रियाल सवैभन्दा महंगोमा कारोवार भइरहेको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुका लागि तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिददर २८ रुपैंया ७ठ पैसा र विक्रि दर २८ रुपैंया ९३ पैसा रहेको छ ।
यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंया ५३ पैसा र विक्रि दर २८ रुपैंया ६९ पैसा रहेको छ । साउदी रियालको खरिददर २७ रुपैंया ९४ पैसा तथा विक्रि दर २८ रुपैंयाँ १० पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिददर २४ रुपैंया ५५ पैसा तथा विक्रि दर २४ रुपैंया ६९ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।