काठमाडौं, असोज ३ -नेपालको संविधान २०७२ जारी भएको छ । संविधानलाई स्वागत गर्न काठमाडौंमा विशेष कार्यक्रमहरु आयोजना गरिए । नयाँ संविधानलाई स्वागत गर्न विशेषगरी संविधानसभा भवन रहेको स्थान बानेश्वरमा बेलुकी ठूलो भीड लागेको थियो । युवा, युवती, प्रौढ देखि बालबालिकासम्म ठूलो संख्यामा भेला भएका थिए ।
राष्टपति डा. रामवरण यादवले नेपालको संविधान २०७२ जारी भएको घोषणा गरेसँगै ठूलो उत्सव छाएको थियो । हेर्नुहोस् केहि तस्वीरहरु ः
सवै तस्वीर चर्चित ढुँगेल/देशपरदेश
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1