
काठमाडौं, असोज १ – अवुधावीमा रहेको एक रेष्टुरेण्टले नेपाली वेटरका लागि विज्ञापन गरेको छ । मासिक तलव बस्न, खान तथा यातायात बाहेक १२ देखि १८ सय दिराम मासिक तोकिएको छ । सो पदका लाििग पुरुषले आवेदन दिन सक्नेछन् । भिजिट भिसामा युएईमा रहेका व्यक्तिले समेत आवेदन दिन सक्नेछन् ।
ईच्छुक व्यक्तिले [email protected] मा ईमेल गर्नुहोला ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1