अबुधावीमा नेपालीका लागि रोजगारी अवशर 

काठमाडौं, असोज १ – अवुधावीमा रहेको एक रेष्टुरेण्टले नेपाली वेटरका लागि विज्ञापन गरेको छ । मासिक तलव बस्न, खान तथा यातायात बाहेक १२ देखि १८ सय दिराम मासिक तोकिएको छ । सो पदका लाििग पुरुषले आवेदन दिन सक्नेछन् । भिजिट भिसामा युएईमा रहेका व्यक्तिले समेत आवेदन दिन सक्नेछन् । 

ईच्छुक व्यक्तिले  alarabiahrc@yahoo.com मा ईमेल गर्नुहोला ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय