दुवईमा बेलुकी पार्ट टाइम रोजगारीको अवशर 

दुवईमा एक कम्पनीले ग्राफिक डिजाइनिङको कामका लागि विज्ञापन गरेको छ । विज्ञापन सम्वन्धि काम गर्ने बरदुवईमा रहेको कम्पनीका लागि २ बजेदेखि बेलुकी ७ बजेसम्म काम गर्नुपर्नेछ । तलव मासिक १२ सय दिराम हुने जनाइएको छ । एक देखि दुई बर्षको कार्य अनुभव भएको व्यक्तिले प्राथमिकता पाउनेछन् । आवेदकले एडोव ईलेस्ट्रेटर, फोटोसप लगायतका सफ्टवेयर चलाउन जान्नुपर्नेछ । ईच्छुक व्यक्तिले ०५५ २२०६७९० मा फोन गरेर वा operations@creationsdubai.ae मा इमेल गरेर थप जानकारी लिन सक्नेछन् ।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: