एक नेपालीको सडक दुर्घटनामा मृत्यु 

मलेसिया, भदौ २५ -मलेसियामा भएको सडक दुर्घटनामा बिहीबार एक नेपालीको ज्यान गएको छ । मलेसियाको जोहोर राज्यस्थित मुहार बखरी बातु लापानमा भएको सडक दुर्घटनामा तेह्रथुमका घनेन्द्र लिम्बूको ज्यान गएको हो ।

कम्पनी जाने क्रममा सडक पार गर्न लाग्दा लिम्बूलार्इ कारले ठक्कर दिएको उनका साथी मुकेश साहले जानकारी दिए । मुहारको टिटी गोलोवे कम्पनीमा कार्यरत लिम्बू रोजगारीका सिलसिलामा ९ महिनाअघि मलेसिया आएका थिए । लिम्बूको शव पोस्टमार्टमका लागि मुहार अस्पतालमा राखिएको छ  ।

अन्नपूर्ण पोष्टबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय