दुवईमा मासिक ५० हजार माथि तलवको रोजगारी अवशर

दुवईमा एक पसलले एसि टेक्निसियनको माग गरेको छ । दुर्ई देखि ५ बर्ष कार्य अनुभव भएको हुनुपर्नेछ । नेपाली र श्रीलंकाली नागरिकले रोजगारीमा प्राथमिकता पाउने सुचनामा जनाइएको छ । तलव सुविधा मासिक २ हजार देखि तीनहजार दिराम हुने जनाइएको छ । ईच्छुक व्यक्तिले retail.hr2@gmail.com  मा इमेल गर्नुहोला । 

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय