
चारघरे सेवा समाज, रामेछापले चारजना रिटर्नी स्वयंसेवकका लागि आवेदन आव्हान गरेको छ । बैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले आवेदन दिन सक्नेछन् । छानिएका व्यक्तिले डडुवा, फूलामी, गेलु गाविस र रामेछाप नगरपालिकोको वडा नं ४, ५ र ६ मा काम गर्नुपर्नेछ ।
ईच्छुक व्यक्ति मलेसिया वा खाडीको कुनै मलुकमा गएर २ बर्ष काम गरेर फर्केको हुनुपर्नेछ । आवेदन दिने अन्तिम मिति २०७२ भदौ २५ गते । ईच्छुक व्यक्तिले यो सुचना हेर्नुहोला ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1