
युएईमा नेपाल वा फिलिपिनो वा श्रीलंकाका नागरिकका लागि हाउसकिपिङ क्लीनरको काममा कामदार माग गरिएको छ । एक देखि दुई बर्षको अनुभव प्राप्त व्यक्तिले फारम भर्न पाउनेछन् । कामको प्रकृति फूल टाइम हुनेछ । पुरुष कामदारको माग गरिएको हो । तलव प्रति महिना १२ सय ५० दिराम हुने सुचनामा जनाइएको छ । ईच्छुक व्यक्तिले [email protected] मा इमेल गर्न सक्नेछन् । सेप्टेम्वर ३० तारिख सम्म आवेदनको म्याद दिइएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1