युएईमा नेपालीका लागि रोजगारी 

युएईमा नेपाल वा फिलिपिनो वा श्रीलंकाका नागरिकका लागि हाउसकिपिङ क्लीनरको काममा कामदार माग गरिएको छ । एक देखि दुई बर्षको अनुभव प्राप्त व्यक्तिले फारम भर्न पाउनेछन् । कामको प्रकृति फूल टाइम हुनेछ । पुरुष कामदारको माग गरिएको हो । तलव प्रति महिना १२ सय ५० दिराम हुने सुचनामा जनाइएको छ । ईच्छुक व्यक्तिले dsouzajoel12@rediffmail.com  मा इमेल गर्न सक्नेछन् । सेप्टेम्वर ३० तारिख सम्म आवेदनको म्याद दिइएको छ । 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय