नेपाल वाटर फर हेल्थ(नेवा)मा रोजगारी अवशर

पानी, सरसफाईको क्षेत्रमा कृयाशिल संस्था नेपाल वाटर फर हेल्थ(नेवा)ले प्लानिङ, मोनिटरिङ तथा ईभ्यालुएसन अफिसर पदमा चितवनमा बसेर काम गर्ने तर समय समयमा फिल्ड गइरहनु पर्ने कामका लागि विज्ञापन प्रकाशिन गरेको छ । महिला, दलित र जनजाति उम्मेदवारलाई प्राथमिकता दिइनेछ । ईच्छुक व्यक्तिले www.rollingplaans.com.np/newah मा हेर्नुहोला ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय