रुम टु रिडमा अवशर

रुम टु रिडले एडमिनिस्ट्रेन एशोसिएट्स पदका लागि विज्ञापन गरेको छ । सो जिम्मेवारीमा काम गर्ने व्यक्तिले प्रशासन सम्वन्धित सम्पूर्ण काम गर्नुपर्ने जनाइएको छ ।
न्यूनतम योग्यताः
व्यवस्थापन वा सम्वन्धित अन्य विषयमा स्नातक उत्तिर्ण
कम्तीमा दुई बर्ष कुनै गैरसरकारी संस्थामा काम गरेको अनुभव भएको
मोटरसार्ईकल चालकको लाइसेन्स भएकोलाई प्राथमिकता दिइने
नेपाली र अंग्रेजीमा राम्रोसँग बोल्न लेख्न सक्ने
यो पनि तपाईका लागि कामलाग्दो हुनसक्छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय