कोरियाली भाषा परिक्षा आवेदन खुल्यो

काठमाडौं, साउन २७- रोजगारीका लागि कोरिया जाने नेपालीलाई भाषा परीक्षा आवेदन खुला भएको छ । आगामी भदौ ७ देखि भदौ १८ गतेसम्म खुला गरिएको छ । भाषा परीक्षाका लागि बिहान ९ बजेदेखि साझ ४ वजेसम्म खुला गरिने बताइएको छ । साउन ३० गते विश्व भाषा क्याम्पस परिसरभित्र परामर्श समेत प्रदान गरिने बताइएको छ । आवेदनकर्ताले एक हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । कात्तिक २९ गते विश्व भाषा क्याम्पसमा परीक्षा हुने जनाइएको छ । परीक्षाको नतिजा पुस १५ गते सार्वजनिक गर्ने जनाइएको छ । नागरिकबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय