कोरिया जान कसले पास गरे सिबीटी(नामावली सहित)

काठमाडौं,असार १६- एचआरडी कोरियाले नवौं सिबिटी (कम्प्युटरमा आधारित परीक्षा) को परीक्षाफल प्रकाशित गरेको छ । मंगलबार प्रकाशित परीक्षाफलमा ३ सय ६५ जना उतीर्ण भएका छन् । नतीजा अनुसार सबैभन्दा धेरै औद्योगिक उत्पादन क्षेत्रमा उत्तीर्ण भएका छन् । सो समुहमा ३ सय १३ उत्तीर्ण भएका हुन् । यसैगरी कृषि तथा पशुपालनमा ४२ जना, मत्स्यपालन ८ जना, सेवा क्षेत्र र निर्माणमा एक एक जना उत्तीर्ण भएका छन् । परीक्षा उत्तीर्ण गर्नेहरुले २०७२ आषाढ १६, १७ र १८ गते देखि स्वास्थ्य परीक्षण गर्न र आषाढ २०, २१ र २२ गते ईपीएस नेपाल शाखामा पुगेर रोजगार आवेदन फाराम भर्न शाखाले अनुरोध गरेको छ । उत्तीर्णहरुको नामावली हेर्न क्लीक गर्नुहोस् 9th-cbt-result यो पनि पढ्नुहोस् बेचिएर खाडी पुर्याएकी नेपाली महिलाको कसरी सम्भव भयो उद्धार ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: