बैदेशिक रोजगारका नाममा ठग्ने पक्राउ

काठमाडौ – युरोपेली मुलूक स्पेन र इटलीमा जागिर लगाइदिने भन्दै मोटो रकम असुलेर भारतको महिपालपुरमा लगी अलपत्र पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले ठगी गर्ने बर्दिया ढोढरी घर भएका सुरेश पन्तलाई पक्राउ गरेको हो । पन्तले दर्जन भन्दा बढि ब्यक्तिलाई त्यसरी ठगेका हुन । उनले प्रति ब्यक्ति ८ लाख रुपैंया असुलेका थिए । त्यसरी भारत पुर्याइएकाहरुलाई भारत महिपालपुरस्थित एक गेष्टहाउसमा छोडेर उनी फरार भएका थिए । यो पनि पढ्नुहोस् लेवरबाट मालिक(भिडियो सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: