यूएईमा मोडलिङ गर्दै सारिका(तस्वीरहरु सहित)

त्रिलोचन कोइराला, दुवई – गोर्खाकोमा जन्मिएकी सारिका सुनार मोडलिङ क्षेत्रमा केही गर्ने सोचका साथ आहिले संघर्ष गरिरहेकी छिन । मोडलिङलाई नै आफ्नो भबिष्य बनाएकी सारिका आफ्नो सपना पूरा गर्नकै लागि अहिले युएईको मरुभूमिमा रोजगारीबाट निस्केको फुर्सदमा रहरमै मोडलिङ गर्छिन । एक बर्ष देखि युएईको जुमेरामा एक स्कुलमा काम गरिरहेकी सारिका फुर्सदमा गित गाउँछिन । ठूलो ऐना अगाडी नृत्य गर्छिन अनि सामजिक संजालमा मोडलिङका नयाँ कुरा सिक्छिन् । उनी भन्छिन मोडलिङ क्षेत्रमा केही गरेर देखाउने मेरो धोको छ । सानै देखिको मेरो मानसपटलमा रहेको चाहना युएई आए केहि ऊर्जा थपिएको छ । तस्वीरहरु हेर्नुहोस् SARIKA SUNAAR (6)SARIKA SUNAAR (7) SARIKA SUNAAR (3) SARIKA SUNAAR (2) SARIKA SUNAAR (1) नेपाली कामदारलाई बचाउने हो भनें …..

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय