विदेशमा रहेका नेपालीलाई रचना छाप्ने अवशर

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठान र गैर आवासिय नेपाली संघको संस्कृति, सम्पदा, भाषा तथा साहित्य समितिको सहकार्यमा डायस्पोरिक कविता ग्रन्थ प्रकाशित हुने भएको छ । सो ग्रन्थ आगामी अक्टोवर २०१५ मा गैर आवासिय नेपाली सम्मेलन अघि आयोजना गरिने अन्तराष्टिय साहित्य सम्मेलनका अवशरमा लोकर्पण गरिने नेपाल प्रज्ञा प्रतिष्ठान र गैर आवासिय नेपाली संघ सहकार्य व्यवस्थापन समितिका सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले जानकारी दिएका छन् । छनौटमा परेका कवितालाई अनुवाद गरि अंग्रेजीमा ग्रन्थ प्रकाशित गरिने व्यवस्थापन समितिद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । ईच्छुक रचनाकारले आफ्नो व्यक्तिगत विवरण सहित आफ्नो रचना असार मसान्त भित्र उपलव्ध गराइदिन विज्ञप्ती मार्फत आग्रह गरिएको छ । यो पनि पढ्नुहोस् ‘जव उनले बाबुलाई मलेसियाबाट फोन गरे’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय