
उत्तरः युएईमा अनुमति विना मदिरा सेवन गरेको भेटिएमा वा मदिरा लिएर हिंडेको फेला पारेमा अधिकतम ६ महिनासम्म जेल सजाय हुन सक्छ । यसैगरी ५ हजार दिराम(झण्डै नेरु १ लाख) जरिवाना वा दुवै सजाय हुन सक्छ । मुस्लिम धर्मावलम्वीहरुलाई कानूनले तोकेको हदैसम्मको सजाय हुन्छ । अन्यका हकमा अदालतले तोके बमोजिम हुन्छ । यो पनि पढ्नुहोस् कतारमा श्रीमति बेपत्ता, श्रीमानद्धारा आत्महत्या
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1