यौन पीडितद्धारा नेपाललाई सहयोग

सउल- नेपालका भुकम्प पीडितका लागि कोरियन यौनपीडित महिलाहरुको संस्थाले ५० लाख कोरियन वन सहयोग गर्ने भएको छ । कोरिया–जापान युद्धताका चरम यौनहिंसामा परेका १० जना वृद्ध महिलाहरुको समुहले मंगलबार सउलमा रहेको अन्तराष्ट्रिय सहायता समूह (गुड हेण्ड्स) मार्फत उक्त सहयोग दिने जानकारी गराएका हुन् । उनिहरुले भुकम्प पीडितहरुकालागि अन्य आवश्यक सामग्री र पुनःनिर्माणमा पनि सहयोग गर्ने योजना रहेको बताएका छन् । हेल्लोनेपालकोरिया डटकमबाट यो पनि पढ्नुहोस् भूकम्प आउँदा नि तैंले सम्झिनस् है

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय