एनआरएन कतारका सल्लाहकार शर्माबाट ३ लाख ५१ हजार सहयोग

रवि रोषी, दोहा- एनआरएन कतारका सल्लाहकार तथा व्यवशायी आर के शर्माले भुकम्पीय विपत्तीमा परेका नेपालीहरुको लागि ३ लाख ५१ हजार रकम पठाएका छन् । गैर आवासीय नेपाली संघ काठमाडौंको सानिमा बैंक लिमिटेडको प्रधान कार्यालयमा रहेको गैर आवासीय नेपाली संघको आकस्मिक खातामा उनले सो रकम पठाएका हुन् । पुरा देशवासीलाई परेको यस दैवी विपदको घडीमा एनआरएनले चलाएको विश्वव्यापी अभियानमा आफुले पनि सहयोग गर्नु एक नागरिक हुनुको दायित्व रहेको उनले बताए । यो पनि पढ्नुहोस् कतारबाट एकै व्यक्तिको संयोजनमा ५४ लाख राहत उठ्यो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: