बेपत्ताको अवस्था पत्ता लगाउन माग गर्दै मलेसियामा नेपाली महिलाको धर्ना

दिनेश लुईंटेल, मलेसया पिती स्वीफ्ट कम्पनीमा काम गर्ने सिन्धुपाल्चोककी शर्मिला तामाङलाई कम्पनीले विना कारण प्हरी लगाएका पक्राएको भन्दै नेपाली महिला मलेसिया स्थीत नेपाली दुतावासमा दवाव दिन पुगेका छन् । तामाङलाई कम्पनीले चोरीको अभियोग लगाएर पक्राएको उनीहरुको भनार्ई छ । तामाङ निर्दोष रहेको उनीहरु बताउँछन् । प्रहरीले पक्रेर लगेदेखि उनको अवस्था अज्ञात रहेको छ । त्यसैले उनका बारेमा चासो लिंदै उनको अवस्था पत्ता लगाउन दुतावासले ध्यान दिनुपर्ने भन्दै ठूलो संख्यामा महिलाहरु नेपाली दुतावास आएका थिए । Malaysia mahila 2 तामाङ सो कम्पनीमा चराको गुँड सफा गर्ने काम गर्दथिन् । उनको अवस्था पत्ता लगाउन झण्डै १ सय ५० जना नेपाली महिला दुतावास आएका थिए । यो पनि पढ्नुहोस्  नेपालमा कहाँबाट आउँदैछ कति सहयोग ?  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय