युएईबाट नेपालमा सहयोग पठाउन युवराजको निर्देशन

दुवई – अवुधावीका युवराज शेख मोहम्मद बीन जायद अल नाह्यानले नेपालमा तत्काल सहयोेग पठाउन निर्देशन दिएका छन् । गल्फ न्यूजका अनुसार युएईका डेपुटी सुप्रिम कमाण्डर समेत रहेका शेख मोहम्मदले नेपालमा मानविय सहयोग तत्काल पठाउने व्यवस्था मिलाउन मातहतको निकायलाई निर्देशन दिएका हुन् । युएईका सुल्तान शेख खलिफा बिन जायाद अल नाह्यानको आदेश पछि शेख मोहम्मदको यस्तो आदेश आएको हो । यो पनि पढ्नुहोस् मलेसिया र सिंगापुर सहयोग पठाउन तत्पर कतार रेडक्रसद्धारा ठूलो सहयोगको घोषणा, थप सहयोगका लागि अपिल एनआरएनको सहयोग अभियान सुरु, अध्यक्ष, उपाध्यक्ष लगायतद्धारा करोडौं सहयोग घोषणा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय