भूकम्पले पुर्याएको क्षति (भिडियो सहित)

काठमाडौं – नेपालमा गएको महाभूकम्पले जनधनको ठूलो क्षती गरेको छ । १२ सय भन्दा बढीको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरिसकेका छन् । दुःखका साथ भन्नुपर्छ, घाइतेहरु अस्पताल ल्याउने र विभिन्न ठाउँमा उद्धार टोली पुग्ने क्रम जारी रहेका कारण मृतकको संख्या अझै बढ्ने सम्भावना छ । भूकम्पले पुर्याएको क्षतिका बारेमा बिबिसीले बनाएको भिडियो सहितको सामग्री हेर्नुहोस् http://www.bbc.com/news/world-asia-32460972

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय