को-को हुन् मिस नर्सका प्रतिस्पर्धीहरु ? (तस्वीरहरु हेर्नुहोस्)

काठमाडौं, नेक्स्ट मोडल्स नेपाल तथा स्वास्थ्य खवरपत्रिकाको सहकार्यमा मिस नर्स नेपाल २०७१ म ४५ जना प्रतिस्पर्धी छानिएका छन् । देशभरीबाट ४ सय ५० जनाले सो प्रतिस्पर्धामा भाग लिएका थिए । त्यसमध्ये ४५ जना छानिएका हुन् ।

नर्सिङ पेशामा आवद्ध युवतिलाई समाजप्रति उत्तरदायि र पेशाप्रति थप जिम्मेवार बनाउने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएका छन् । प्रतियोगिताको फाइनल आगामी पुष १९ गते हुनेछ ।

प्रतियोगिताका केहि सहभागिहरुः

8

4

12

7

3

13

11

6

2

14

10

5

1

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय