चर्चा बटुल्दै ट्राफिक सन्देशमुलक गीत

काठमाडौं, सामाजीक संजालमा ट्राफिक सन्देश मुलक गितले चर्चा बटुल्न थालेको छ । सार्वजनीक भएको तीन दिनमै ‘रातो बत्तीमा रोकीने हरियोमा हिड्ने’ बोलको गित २ लाख नाघेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवस्था बिभागको सहकार्यमा ट्राफिक नियमका हरेक कुराहरु समावेश गरेर निर्माण गरएको गीत अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा चर्चा कमाउन थालेको छ । चर्चित गितकार तथा फिल्म निर्माता बाबुराम दाहालले उत्त गितको शब्द लेखेका हुन भने सामाजीक चेतनामुलक गितसंगितमा सक्रिय गायक सरोज वलीले स्वर दिएका छन । ट्राफिक नियमको बिषयमा जानकारी गराउने उद्देश्यले तयार पारीएको गितको म्युजीक भिडीयो समेत तयार पारीएको छ । म्युजीक भिडीयोमा निर्मल शर्मा, रवि शर्मा, रामचन्द्र अघिकारी र सुरविर पण्डितले अभिनय गरेका छन । https://www.youtube.com/watch?v=CfnJYAJBaXg

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: