
काठमाडौं, साउदी अरबमा भएको सवारी दुर्घटनामा ३ नेपालीको मृत्यु भएको छ भने एकजना नेपाली गम्भीर घाइते भएका छन्।
साउदी अरबस्थित नेपाली दूतावासका अनुसार दुर्घटनामा उदयपुरका रुपक कार्की, पाल्पाका कृष्ण खत्री र कपिलवस्तुका मीनबहादुर राणाको मृत्यु भएको हो।
यसैगरी उक्त बस दुर्घटनामा इलामका सुकबहादुर लिम्बु गम्भीर घाइते भएका छन्। उनको अलेमिस अस्पतालमा उपचार भइरहेको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1