विहिवार नेपालमा यस्तो छ रिंगिट, रियाल, दिनार र दिरामको दर

नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार विहिवार साउदी अरेवियन रियालको खरिददर ३० रुपैंयाँ १२ पैसा तथा विक्रि दर ३० रुपैंयाँ २८ पैसा छ । यसैगरी कतारी रियालको खरिददर ३१ रुपैंयाँ ४ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ २० पैसा रहेको छ ।

युएई दिरामको खरिद दर ३० रुपैंयाँ ७७ पैसा तथा विक्रि दर ३० रुपैंयाँ ९३ पैसा छ । मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ ७३ पैसा तथा विक्रि दर २७ रुपैंयाँ ८७ पैसा छ । कुवेती दिनारको खरिद दर ३ सय ७२ रुपैंयाँ ५२ पैसा तथा विक्रि दर ३ सय ७४ रुपैयाँ ५० पैसा छ । बहराइन दिनारको खरिद दर २ सय ९९ रुपैंयाँ ७५ पैसा तथा विक्रि दर ३ सय १ रुपैंयाँ ३४ पैसा छ।

वाणिज्य बैंकहरुले यो विनिमय दरमा थोरै फेरवदल सहित कारोवार गर्न पाउँछन् ।

वैदेशिक रोजगारमा सिकेको सीपको महत्व सम्वन्धि भिडियो हेर्नुहोस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: