सवैभन्दा धेरै नेपाली साउदीको जेलमा, त्यसपछि युएईमा

 

काठमाडौं, असार १३-

सरकारी तथ्याँक अनुसार हाल सबैभन्दा धेरै नेपाली साउदी अरेबियाको जेलमा रहेको देखिएको त्यसपछि धेरै युएईको जेलमा छन् । संसदमा साँसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विदेशका जेलमा रहेका नेपालीहरुका बारेमा जानकारी दिंदै यस्तो बताए

मन्त्री ज्ञवालीका अनुसार हाल साउदीको जेलमा सय १९ जना नेपाली छन् यसपछि धेरै संयुक्त अरव ईमिरेट्स(यूएई)मा ६३ जना रहेको मन्त्री ज्ञवालीले बताए थाइल्याण्डको जेलमा ३९ जना, बहराइनको जेलमा जना, सिंगापुरको जेलमा जना, उत्तरको छिमेकी मुलुक चीनको जेलमा जना तथा इजरायल ओमानको जेलमा जना नेपाली रहेको जानकारी उनले दिए यसैगरी लेबनान कम्बोडियाको जेलमा जना नेपाली रहेको मन्त्री ज्ञवालीले जानकारी दिए । यसरी जम्मा ३ सय ३५ जना नेपाली विभिन्न देशका जेलमा रहेको देखिएको छ । 

यसैबीच विदेशका अस्पतालहरुमा २० जना नेपाली रहेको मन्त्री ज्ञवालीले संसदलाई जानकारी गराए उनका अनुसार सबैभन्दा धेरै कतारमा छन् त्यहाँ ११ जना कोमामा रहेको मन्त्री ज्ञवालीले जानकारी दिए यसैगरी साउदी अरेबियामा जना, बहराइन यूएईमा जना छन्

जवाफ दिने क्रममा मृत्युदण्ड पाएकाहरुको सजायलाई आजीवन कैद गलत आरोपमा जेल परेकाहरुलाई आममाफी दिएर छुटाउन सरकारले पहल गरिरहेको मन्त्री ज्ञवालीले बताए

यो पनि पढ्नुहोस् बाबुआमा बैदेशिक रोजगारमा जाँदाको मूल्य (भिडियोमा हेर्नुहोस्)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय