एनआरएनए अध्यक्षमा जमुना गुरुङको उम्मेदवारी घोषणा

 

काठमाडौं, असोज २६-

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा जमुना गुरुङले उम्मेदवारी घोषणा गरेकी छन् उनी हालका एनआरएनए अध्यक्ष शेष घलेकी पत्नी हुन्   

आज(बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी गुरुङले उम्मेदवारीको घोषणा गरिन् यसअघि नै उनले उम्मेदवारी दिने चर्चा थियो वर्तमान उपाध्यक्ष भवन भट्ट सल्लाहकार टीबी कार्कीले यसअघि नै आफ्नो उम्मेदवारी सार्वजनिक गरिसकेका छन् यसले एनआरएनएको निर्वाचनमा अध्यक्षमा त्रिपक्षिय भिडन्त हुने देखिएको

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय