मलेसियामा रोेजगारीका लागि आएका युवा बेपत्ता 

मलेसियाः रोजगारीका लागि मलेसिया आएका मोरङ्गका एक युवा वेपत्ता भएका छन् । मोरङ्गको मधुमल्ला–८ का गोबिन्द बोहोरा २ महिनादेखि मलेसियाबाट वेपत्ता भएका हुन् । मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको एलसिसी कम्पनीमा कार्यरत उनी गत फ्रेब्रुअरीबाट परिवार र साथीकोे सम्पर्कमा नरहेको अर्घखाँचीका जीतबहादुर दर्लामीले जानकारी दिए । 

कम्पनीको काम राम्रो नभएको भन्दै अवौधानिक बनेका बोहोरा दुई महिनादेखि परिवारको सम्पर्कमा नरहेका हुन् । अवैधानिक बनेका उनी सम्पर्क वेपत्ता भएपछि परिवारका सदस्य चिन्तामा परेका छन् । 

अन्नपूर्ण पोष्टबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय