रिंगिट, रियाल, दिरहम र दिनारको आजको मूल्य कति ? 

काठमाडौं, फागुन ४- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिददर २९ रुपैंया ८५ पैसा छ भनें विक्रिदर ३० रुपैंयाँ २ पैसा छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंया ५९ पैसा र विक्रि दर २९ रुपैंयाँ ७६ पैसा छ । साउदी रियालको खरिरदर २८ रुपैंयाँ ९८ पैसा र विक्रि दर २९ रुपैंयाँ १४ पैसा छ । रियाल र दिरहममा केहि मूल्य घटेको हो । 

मलेसियन रिंगेटको खरिददर २६ रुपैंयाँ ३२ पैसा तथा विक्रिदर २६ रुपैंयाँ ४६ पैसा छ । यो अघिल्लोे दिन भन्दा केहि बृद्धि हो । यसैगरी कुवेती दिनारको खरिददर ३६४ रुपैंयाँ २ पैसा छ । बहराइन दिनारको खरिददर २ सय ८८ रुपैंयाँ २० पैसा छ । यी दुवैमा मूल्य केहि घटेको छ । राष्ट्र बैंकले तोकेको विनिमय दरमा थोरै फेरवदल गरी वाणिज्य बैंकहरुले कारोवार गर्न पाउँछन् ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: