काठमाडौं, माघ २८- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिददर २९ रुपैंया ७४ पैसा छ भनें विक्रिदर २९ रुपैंयाँ ९१ पैसा छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंया ४९ पैसा र विक्रि दर २९ रुपैंयाँ ६५ पैसा छ । साउदी रियालको खरिरदर २८ रुपैंयाँ ८८ पैसा र विक्रि दर २९ रुपैंयाँ ४ पैसा छ ।
मलेसियन रिंगेटको खरिददर २६ रुपैंयाँ २७ पैसा तथा विक्रिदर २६ रुपैंयाँ ४२ पैसा छ । यसैगरी कुवेती दिनराको खरिददर ३६१ रुपैंयाँ ७८ पैसा छ । बहराइन दिनारको खरिददर २ सय ८७ रुपैंयाँ २३ पैसा छ । राष्ट्र बैंकले तोकेको विनिमय दरमा थोरै फेरवदल गरी वाणिज्य बैंकहरुले कारोवार गर्न पाउँछन् ।